FAQs Complain Problems

उपभोक्ता समितिको बैक खाता खोल्नलाई के के गर्नु पर्दछ?

१.उपभोक्ता समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको नाममा बैंकमा खाता खोल्ने निर्णय गरेको निर्णयको प्रतिलिपि
२.समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो र तीनै जनाको नागरीकताको प्रतिलिपि,
३.बैंकमा खाता खोल्नको लागि गाउँपालिकामा निवेदन पेश गरी दस्तखत नमुना कार्डमा दस्तखत तथा फोटो प्रमाणित गराई गाउँपालिकाको सिफारिस सहित बैंकमा गई खाता खोल्ने ।