FAQs Complain Problems

समाचार

वडा नंबर -४ केरुङ्गा

 छत्रदेव-४ केरुङ्गा वडा कार्यालय

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. ४ केरुङ्गा , साबिक केरुङ्गा गाउँ विकास समितिको वडा नं.२-९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३२४२ र क्षेत्रफल १२.५४ वर्ग किलोमिटर रहेको छ ।

Population: 
३२४२
Ward Contact Number: 
९८४१८६२०९०