समाचार
वडा नंबर -५ छत्रगंज
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.५ छत्रगंञ्ज , साबिक छत्रगंञ्ज गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या २६३३८ र क्षेत्रफल ९.११ वर्ग किलोमिटर रहेको छ ।
Population:
२६३४
Ward Contact Number:
९८४७१०९८३८