FAQs Complain Problems

व्यवसाय दर्ता तथा नविकरण गर्दा के के कागजातहरु चाहिन्छ ?

कागजातहरु:

  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
  • आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
  • दुई प्रति पासपोर्ट साइजको फोटो