समाचार
शुभ दिपावलीको पावन अवसरमा समस्त नेपालीहरु प्रति हार्दिक मंगलमय शुभकामना
शुभ दिपावलीको पावन अवसरमा छत्रदेववासी, स्वदेश तथा विदेशमा रहनु हुने समस्त नेपालीहरु प्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
छत्रदेव गाउँपालिका परिवार