समाचार
संविधान दिवस २०७६
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा छत्रदेव गाउँपालिका द्वारा आयोजित नेपालको संविधान र स्थानीय सरकारको भूमिका विषयमा मा.वि स्वतरिय वक्तृत्वकला कार्यक्रम-२०७६ मा प्रथम स्थान हासिल गर्दै मालिका ईङ्गलिस बोर्डिङ्ग स्कुल ठूलापोखरा दोस्रो स्थान श्री सारदा मा.वि केरुङ्गा र तेस्रो स्थान हासिल गर्दे सरस्वती मा.वि भुस्खात ।