FAQs Complain Problems

ग्यालरी

मिति: 03/05/2023 - 15:32
, , , , , , ,

शुभ दिपावलीको पावन अवसरमा छत्रदेववासी, स्वदेश तथा विदेशमा रहनु हुने समस्त नेपालीहरु प्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

मिति: 10/24/2022 - 09:23

५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा छत्रदेव गाउँपालिका द्वारा आयोजित पालिकास्तरिय हाजिरीजवाफ(मा‍.वि) निबन्ध लेखन (आ.वि ६-८) र हस्तलेखन (आ.वि १-५) प्रतियोगिता सम्पन्न भयो उक्त प्रतियोगितामा हाजिरीजवाफ तर्फ प्रथम श्री सरस्वती मा.वि छत्रदेव-७ भुस्कात, द्वितीय श्री नेपाल राष्ट्र मा.वि छत्रदेव-६ ठूलापोखरा र तृतीय श्री मालिका इङ्गलिस बोर्डिङ्ग स्कुल छत्रदेव-६ ठूलापोखरा , निबन्ध लेखन तर्फ प्रथम श्री मालिका इङ्गलिस बोर्डिङ्ग स्कुल छत्रदेव-६ ठूलापोखराकी छात्रा श्री सुप्रिया के.सी ,द्वितीय श्री जनकल्याण मा.वि छत्रदेव-७ भगवती तारुभतेराकी छात्रा श्री बिनिता पाण्डे,तृतीय श्री सार्वजनिक मा.वि छत्रदेव-५ छत्

मिति: 09/13/2022 - 21:22
, , , , , , , , , , , , , , , ,

५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा छत्रदेव गाउँपालिका द्वारा आयोजित विद्यालय शिक्षक तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमा तश्बिरहरु ।कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री चन्द्रमान श्रेष्ठज्यूले गर्नुभएको थियो , कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख माननिय श्री पुष्पा भुसाल गौतम ज्यूले गर्नुभएको थियो। उक्त कार्यक्रममा सेवा निवृत हुनुभएका शिक्षक , उत्कृष्ट विद्यालय र उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरि उक्त कार्यक्रम समापन गरियो ।

मिति: 09/09/2022 - 07:27
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

Pages