FAQs Complain Problems

साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान सम्बन्धि प्रस्ताव आव्हान गरिएको सूचना !

प्रथम पटक प्रकाशित मितिः २०७७/११/०७
छत्रदेव गाउँपालिकाको आ.व. २०७७/७८ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कोभिड विशेष कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७७ बमोजिम साना कृषि औजार तथा यन्त्र उपकरणमा अनुदान कार्यक्रम गर्न ईच्छुक कृषक तथा कृषि उद्यमीहरुले निर्धारित ढाचामा आवेदन/प्रस्ताव तयार गरी आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५औं दिन(मिति २०७७/११/२१) सम्म सम्वन्धित वडा कार्यालयमा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानाकारी गराईन्छ। रित नपुगेका तथा म्याद नाघि प्राप्त हुन आएका निवेदनहरु छनौटका लागि समावेश हुने छैनन् । 

आर्थिक वर्ष: