नगारिकता र प्रतिलिपि सिफारिस

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
(७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
(८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा
कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
(१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि १) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रक्रिया चरणहरू
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।
संबंधित कानून