"छत्रदेवको शानः सुन्दर,शान्त,समृद्ध गाउँपालिका हाम्रो अभियान"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
संस्था दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद / नतिरेको भए तिर्नु बुझाउनु पर्ने
३) संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई वडा सचिव,तोक आदेश गर्ने 

३) निवेदन दर्ता गर्ने 
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
2
ब्यापार व्यवसाय नभएको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
(३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा
कर निर्धारण स्वीकृत भएको कागजात
५) सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
(५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
3
व्यवसाय सञ्चालन नभएको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर
निर्धारण स्वीकृत भएको कागजात
५) स्थलगत प्रतिवेदन
६) घरबहाल सम्झौता पत्रको प्रतिलिपि
(७) सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने।
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसारसर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
(५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
4
व्यवसाय बन्द सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
४) घरबहाल सम्झौता पत्रको प्रतिलिपि
(५) स्थलगत प्रतिवेदन
(६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
(७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने।
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
(५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
5
व्यवसाय दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर
तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
(५) दुई प्रति पासपोर्ट साइजको फोटो
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
6 १) निवेदन पत्र
(२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
(५) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित फाँटमा
तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकेको शुलक वुझाउने
५) चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने
7
नयाँ व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय
खुल्ने सिफारि
४) २ प्रति फोटो
(५) घर बहाल सम्झौता
(६) आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
(७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने
२) वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित फाँटमा
तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
(४) निवेदकले तोकेको शुल्क बुझाउने
(५) चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने
8
मोही लगत कट्टा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
४) जग्गाको प्रमाणित नापी नक्सा
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
(२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवल सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन
9
जग्गा धनीपूर्जा हराएको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
(२) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
३) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
४) निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीयसर्जमिन मुचुल्का
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
10
जग्गा रेखांकनको कार्य / सो कार्यमा रोहबर विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र
२) सम्बन्धित कार्यालयको पत्र
३) प्राबिधिक प्रतिवेदन
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
11 १) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
(५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
(६) स्थलगत निरीक्षण प्रतिवेदन
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
12
नेपाल सरकारको नाममा बाटो कायम सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन
२) जग्गाधनी प्रमाणत्रको प्रतिलिपि
३) नापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद
५) जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने
(६) जग्गा धनीले सनाखत गरेको कागजात
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
(५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
13
जग्गा मूल्याङ्कन सिफरिस / प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मुल्याङकन तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
14
घर जग्गा नामसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
15
जग्गा दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
(१) निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) साविक लगत प्रमाणित प्रतिलिपि
(५) फिल्डबुक उतार
(६) स्थलगत निरीक्षण प्रतिवेदन
(७) जग्गाको नापी नक्सा
८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु (९) स्थानीय सर्जमिन मुचुल्का
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
(५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने