बसाई सराई जाने आउने दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
विहान ९ बजे देखि ५ बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट बसाईसराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५)जाने / आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
प्रक्रिया चरणहरू
१) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने
२) एकजनाकोमात्र बसाई सराई भए निजले सूचना दिने
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।

संबंधित कानून
—