आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
विहान ९ बजे देखि ५ बजे सम्म
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 २) जग्गाधनी प्रमाण पूर्जा 
३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात
४) अन्य आवश्यक कागजात
(५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर
तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
(६) सर्जमिन मुचुल्का
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
प्रक्रिया चरणहरू
१) निवेदन सहित तोकिएको कागजातहरु  पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
संबंधित कानून