घर जग्गा नामसारी सिफारिस

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
विहान ९ बजे देखि ५ बजे सम्म
उजुरी अधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
प्रक्रिया चरणहरू
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
संबंधित कानून