विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
विहान ९ बजे देखि ५ बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३) विपन्नता पुष्टि गर्ने कागजात
४) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३) विपन्नता पुष्टि गर्ने कागजात
४) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
प्रक्रिया चरणहरू
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
(५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

संबंधित कानून
—