All wards
आधारभूत जानकारी
काजीबाबु ज्ञवाली
9868202909
ward1.crm@gmail.com
-
Ward statistics
Population
2617
Households
0
Area
12
संक्षिप्त विवरण (Short Description)
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका , साबिक चिदिका गाउँ विकास समितिको वडा नं. १ देखि ८ वटा वडा बाट बनेको हो । २०७८ सालको जनगणना अनुसार यस वडाको कुल जनसंख्या २६१७ जसमध्य १११८ पुरुष , १४९९ महिला रहेको छ र क्षेत्रफल १२.०६ वर्ग किलोमिटर रहेको छ ।१ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ।१ नं.वडामा सरकारी बिद्यालय जम्मा ७ बिद्यालय रहेका छन।जस मध्ये ६ वटा आधारभूत बिद्यालय १ वटा माध्यमिक बिद्यालय रहेको छ।
जनसंख्या
२०७८ सालको जनगणना अनुसार यस वडाको कुल जनसंख्या २६१७ जसमध्य १११८ पुरुष , १४९९ महिला रहेको छ
वेबसाइट: chidikaward.blogspot.com
कार्यरत कर्मचारीहरुको विवरण:
शालिकराम पाण्डे -> वडा सचिव
ताराबहादुर वि.क. -> कार्यालय सहायक
शारदा पन्थी -> सामाजिक परिचालक
नारायण ज्ञवाली -> कार्यालय सहयोगी
जनसंख्या
२०७८ सालको जनगणना अनुसार यस वडाको कुल जनसंख्या २६१७ जसमध्य १११८ पुरुष , १४९९ महिला रहेको छ
वेबसाइट: chidikaward.blogspot.com
कार्यरत कर्मचारीहरुको विवरण:
शालिकराम पाण्डे -> वडा सचिव
ताराबहादुर वि.क. -> कार्यालय सहायक
शारदा पन्थी -> सामाजिक परिचालक
नारायण ज्ञवाली -> कार्यालय सहयोगी