All wards
आधारभूत जानकारी
शंकर प्रसाद पाण्डे
9847160405
ward2.crm@gmail.com
-
Ward statistics
Population
1887
Households
0
Area
6.86
संक्षिप्त विवरण (Short Description)
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. २ बल्कोट , साबिक बल्कोट गाउँ विकास समितिको वडा नं. १, ५ देखि ८ वटा वडा बाट बनेको हो । क्षेत्रफल ६.८६ वर्ग किलोमिटर रहेको छ ।२ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ ।२ नं. वडामा निजि र सरकारी बिद्यालय गरि जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये २ वटा आधारभूत बिद्यालय २ वटा वाल शीक्षा बिद्यालय र १ संथागत विद्यालय मा.वि.तहको रहेको छ।
जनसंख्या
२०७८ सालको जनगणना अनुसार यस वडाको कुल जनसंख्या १८८७
कार्यरत कर्मचारीहरुको विवरण:
कृष्ण प्रसाद श्रेष्ठ -> वडा सचिव
निसा श्रेष्ठ -> कार्यालय सहयोगी
जनसंख्या
२०७८ सालको जनगणना अनुसार यस वडाको कुल जनसंख्या १८८७
कार्यरत कर्मचारीहरुको विवरण:
कृष्ण प्रसाद श्रेष्ठ -> वडा सचिव
निसा श्रेष्ठ -> कार्यालय सहयोगी