"छत्रदेवको शानः सुन्दर,शान्त,समृद्ध गाउँपालिका हाम्रो अभियान"

header AD
All wards
आधारभूत जानकारी
तेज प्रसाद खनाल
9864914055
ward3crm@gmail.com
-
Ward statistics
Population 2835
Households 0
Area 13.03
संक्षिप्त विवरण (Short Description)
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. ३ बल्कोट दुन्द्रुक साबिक बल्कोट गाउँ विकास समितिको वडा नं.२-४,९ र केरुङ्गा गाउँ विकास समितिको १ नं. वडा बाट बनेको हो । क्षेत्रफल १३.०३ वर्ग किलोमिटर रहेको छ ।३ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ ।३ नं. वडामा सरकारी बिद्यालय जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ५ वटा आधारभूत बिद्यालय रहेको छ।

जनसंख्या
२०७८ सालको जनगणना अनुसार यस वडाको कुल जनसंख्या २८३५

कार्यरत कर्मचारीहरुको विवरण:
प्रकाश खड्का -> वडा सचिव: ९८४८६८२३१९
दुर्गा प्रसाद पन्थी -> कार्यालय सहायक :९८४७१६४४२५
चिरन्जीवी ->कार्यालय सहयोगी:९८६००१२३४५३
नक्शा दृश्य (Map View)
Ward map