"छत्रदेवको शानः सुन्दर,शान्त,समृद्ध गाउँपालिका हाम्रो अभियान"

header AD
All wards
आधारभूत जानकारी
बालकृष्ण पोख्रेल
9847344580
-
-
Ward statistics
Population 2634
Households 0
Area 9.11
संक्षिप्त विवरण (Short Description)
०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.५ छत्रगंञ्ज , साबिक छत्रगंञ्ज गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।
जनसंख्या:
२०७८ सालको जनगणना अनुसार यस वडाको कुल जनसंख्या २६३८ र क्षेत्रफल ९.११ वर्ग किलोमिटर रहेको छ ।
कार्यरत कर्मचारीहरुको विवरण:
पुष्पराज भण्डारी -> वडा सचिव
खिमा पौडेल -> सामाजिक परिचालक
गोमा थापा -> कार्यालय सहयोगी
नक्शा दृश्य (Map View)
Map coordinates not available