FAQs Complain Problems

छत्रदेव गाउँपालिकाले  आयोजना गरेको स्वागत कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री माननीय बैजनाथ चौधरी ज्यू लाई सम्मान गर्दै गाउँपालिका प्रमुख श्री लेखनाथ पोख्रेल,उपाध्यक्ष श्री तुल्सिदेवी श्रेष्ठ ,प्रमुख प्रसाशकीय अधिकृत श्री खिमानन्द भुसाल ।