समाचार
सम्बन्ध बिच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५० ३.सेवा शुल्क रु.४५०
आवश्यक कागजातहरु:
१.सूचना फारम २.पतिपत्नीको नागरिकताको प्रतिलिपि ३.अदालतको फैसलाको प्रमाण पत्रको प्रतिलिपि