FAQs Complain Problems

ग्यालरी

 

३९अौँ राष्ट्रिय शिक्षा दिवस तथा ५२अौँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा छत्रदेव गाउँपालिकाको अायोजनामा सामुदायिक र संस्थागत विध्यालयका सर्वोत्कृष्ट छात्र ,छात्रा र विध्यालयलाई प्रमाण पत्र र सिल्ड प्रदान गर्दै । 

मिति: 09/08/2018 - 10:55
३९अौँ राष्ट्रिय शिक्षा दिवस तथा ५२अौँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा छत्रदेव गाउँपालिकाको अायोजनामा सामुदायिक र संस्थागत विध्यालयका सर्वोत्कृष्ट छात्र ,छात्रा र विध्यालयलाई प्रमाण पत्र र सिल्ड प्रदान गर्दै गाउँपालिका प्रमुख श्री लेखनाथ पोख्रेल ,उपप्रमुख श्री तुल्सी देवी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत श्री भेषराज पन्थ र शिक्षा अधिकृत श्री गिरीराज पाण्डे।

छत्रदेव गाउँपालिकाले सामाजिक सुरक्षाकाे प्रतेक चाैमासिकमा  निःशुल्क स्वास्थ्य शिविर सन्चालनमा ल्याएकाे छ ।

मिति: 07/12/2018 - 15:26
सामाजिक सुरक्षा भत्ता वितरण स‌ंगै निःशुल्क स्वास्थ्य शिविर ।, सामाजिक सुरक्षा भत्ता वितरण स‌ंगै निःशुल्क स्वास्थ्य शिविर ।, सामाजिक सुरक्षा भत्ता वितरण स‌ंगै निःशुल्क स्वास्थ्य शिविर ।, सामाजिक सुरक्षा भत्ता वितरण स‌ंगै निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गर्दै ।

Pages