FAQs Complain Problems

ग्यालरी

देश, विदेशमा रहनु हुने नेपाली दाजु-भाइ,  दिदी-बहिनीहरुमा नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नयाँ वर्षको पावन अवसरमा महामारीको रुपमा देखिएको कोरोना भाइरसरुपी सृजित संकटबाट विश्वजगतले मुक्ति पाउन सकोस् यही कामना गर्दछौं ।

मिति: 04/13/2020 - 13:17

छत्रदेव गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार विगत चौमासिकमा जस्तै सामाजिक सुरक्षा भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण यही मिति २०७६ फाल्गुन १६ गते वडा नं. १, २, ३ र ४ का वडा कार्यालय तथा १७ गते वडा नं. ५, ६, ७ र ८ का वडा कार्यालयमा विहान १०ः०० वजेदेखि साँझ ५ः०० वजेसम्म MBBS डाक्टरहरुद्धारा
स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएकाले सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ ।

मिति: 02/19/2020 - 15:28

 प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ चिदिकाले वडा नं. ३ बल्कोट दुन्द्रुकलाई ६६ रनले पराजित गर्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको छ जसमा Man of the Match मौसम अलिको ६७ रन सहित २ विकेटको योगदान रहेको थियो ।

मिति: 01/22/2020 - 18:42
उद्धाटन समारोहमा मन्तब्य राख्दै गाउँपालिका प्रमुख श्री लेखनाथ पोख्रेल ।, , , , , , , , , , , , , , , , , ,

Pages