FAQs Complain Problems

समाचार

वडा नंबर -१ चिदिका

छत्रदेव-१ चिदिका वडा कार्यालय

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका , साबिक चिदिका गाउँ विकास समितिको वडा नं. १ देखि ८ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३१५१ र क्षेत्रफल १२.०६ वर्ग किलोमिटर रहेको छ ।१ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ।१ नं.वडामा सरकारी बिद्यालय जम्मा ७ बिद्यालय रहेका छन।जस मध्ये ६ वटा आधारभूत बिद्यालय १ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा प्रकाश राज पन्थी निर्वाचित हुनु भएको छ ।

Population: 
३१५१
Ward Contact Number: 
९८६१३४९१०९