FAQs Complain Problems

वडा नंबर -२ बल्कोट

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. २ बल्कोट , साबिक बल्कोट गाउँ विकास समितिको वडा नं. १, ५ देखि ८ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या १८८७ र क्षेत्रफल ६.८६ वर्ग किलोमिटर रहेको छ ।२ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ ।२ नं. वडामा निजि  र सरकारी बिद्यालय गरि जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये २ वटा आधारभूत बिद्यालय २ वटा वाल शीक्षा बिद्यालय र १ संथागत विद्यालय मा.वि.तहको रहेको  छ।

Population: 
२००१
Ward Contact Number: 
९८४७१८४९२०