FAQs Complain Problems

समाचार

वडा नंबर -३ बल्कोट दुन्द्रुक

छत्रदेव-३ बल्कोट दुन्द्रुक वडा कार्यालय

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. ३ बल्कोट दुन्द्रुक साबिक बल्कोट गाउँ विकास समितिको वडा नं.२-४,९ र केरुङ्गा गाउँ विकास समितिको १ नं. वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३२१३ र क्षेत्रफल १३.०३ वर्ग किलोमिटर रहेको छ ।३ नं. वडा छत्रदेव गाउँपालिका देखि पूर्व दिशामा पर्दछ ।३ नं. वडामा सरकारी बिद्यालय जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ५ वटा आधारभूत बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा तेजप्रसाद खनाल निर्वाचित हुनु भएको छ ।

Population: 
३२१३
Ward Contact Number: 
९८४७१८४९२०