FAQs Complain Problems

समाचार

वडा नंबर -६ ठुलापोखरा

छत्रदेव ६ ठुलापोखरा वडा कार्यालय

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.६ ठुलापोखरा , साबिक ठुलापोखरा गाउँ विकास समिितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३६८० र क्षेत्रफल १० वर्ग किलोमिटर रहेको छ ।

Population: 
३६८०
Ward Contact Number: 
९८४७१०७१२५