FAQs Complain Problems

समाचार

वडा नंबर -८ अर्घातोष

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.८ अर्घातोष , साबिक अर्घातोष गाउँ विकास समितिको वडा नं. २ देखि ५ र मरेङ्ग गाउँ विकास समितिको ७ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३५५७ र क्षेत्रफल १४.१८ वर्ग किलोमिटर रहेको छ ।

Population: 
३५५७
Ward Contact Number: 
९८५७०६३७९५