समाचार
नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना
देश, विदेशमा रहनु हुने नेपाली दाजु-भाइ, दिदी-बहिनीहरुमा नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
नयाँ वर्षको पावन अवसरमा महामारीको रुपमा देखिएको कोरोना भाइरसरुपी सृजित संकटबाट विश्वजगतले मुक्ति पाउन सकोस् यही कामना गर्दछौं ।