"छत्रदेवको शानः सुन्दर,शान्त,समृद्ध गाउँपालिका हाम्रो अभियान"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
31
अंगिकृत नागरिकता विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
(३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
(५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटो ३ प्रति
(७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
(८) सर्जमिन मुचुल्का
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने (५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।
32
नाबालक परिचयपत्र सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
(४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
(५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
(६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
33
नगारिकता र प्रतिलिपि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
(७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
(८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा
कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
(१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि १) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
आर्थिक ऐन बमोजिम सोहि दिन In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।