"छत्रदेवको शानः सुन्दर,शान्त,समृद्ध गाउँपालिका हाम्रो अभियान"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
16
कोर्ट फिः मिनाहा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु
४) कोर्ट फी : मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने
(५) स्थानीय सर्जमिनकामुचुल्का
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
17
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
(५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
18
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 २) जग्गाधनी प्रमाण पूर्जा 
३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात
४) अन्य आवश्यक कागजात
(५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर
तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
(६) सर्जमिन मुचुल्का
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु  पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
19
स्थायी बसोबास सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
(४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
20
अस्थाई बसोबास सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम
२) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
(३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
४) घरबहाल कर तिरेका रसिद
५) घरबहालको सम्झौता पत्र
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
(६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
21 १) निवेदन पत्र
२) दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय (१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने
२) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने
22
सम्बन्ध बिच्छेद दर्ता विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।
२) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने ३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने
23
बसाई सराई जाने आउने दर्ता विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट बसाईसराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५)जाने / आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने
२) एकजनाकोमात्र बसाई सराई भए निजले सूचना दिने
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
24 १) निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता (३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने
५) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने
25 १) निवेदन पत्र
२) बालकको बाबु / आमाको नागरिकता
(३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
(२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने
26
विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३) विपन्नता पुष्टि गर्ने कागजात
४) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
(५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
27
विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३) विपन्नता पुष्टि गर्ने कागजात
४) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष / का.बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
28
छात्रबृत्ति सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको २) वडा अध्यक्ष/का.बा. वडा अध्यक्ष / वडा सचिव रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
29 १) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
आर्थिक ऐन बमोजिम सोहि दिन वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु विहान ९ बजे देखि ५ बजे सम्म In-person वडा कार्यालय १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का. बा. वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसारप्रतिवेदन तयार गरी
सिफारिस तयार गर्ने।
(५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
30
दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस / फरक जन्म मिति संशोधन सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
(४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
(५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने