FAQs Complain Problems

समाचार

वडा नंबर -५ छत्रगंज

छत्रदेव-५ छत्रगंज वडा कार्यालय

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.५ छत्रगंञ्ज , साबिक छत्रगंञ्ज गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या २६३४ र क्षेत्रफल ९.११ वर्ग किलोमिटर रहेको छ ।

Population: 
२६३४
Ward Contact Number: 
९८४७१०९८३८