FAQs Complain Problems

उपभोक्ता समितमा को–को व्यक्ति बस्न नपाईने व्यवस्था छ ?

१.कुनै पनि जनप्रतिनिधि
२.कुनै पनि कर्मचारी र शिक्षक
३.राजनीतिक दलका पदाधिकारी
४.अर्को कुनै योजनाको उपभोक्ता समितिमा रहेको व्यक्ति
५.एकै घरका एक भन्दा बढी सदस्य
६.योजनाको उपभोक्ता नभएको व्यक्ति
७.निर्माण व्यवसायी