FAQs Complain Problems

सूचना तथा समाचार

नव वर्षको हार्दिक मंगलमय शुभकामना ।

नव वर्ष २०८१ को पावन अवसरमा देश विदेशमा रहनुहुने छत्रदेवबासी जनसमुदाय, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी परिवार, सम्पूर्ण सहयोगी संघ संस्थाहरु तथा समस्त नेपालीजनमा सुख, शान्ति, समृद्धि एवम् उतरोतर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। नयाँ वर्ष २०८१ को आगमनसँगै गाउँपालिकाले लिएको तिव्र भ

Pages