Home » छत्रदेव गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासको लागि प्रशिक्षक श्री झंकर कुवँर र श्री लेखनाथ पोख्रेलको सहजीकरणमा "स्थानीय सभा सञ्चालन व्यवस्थापन, कानुन निर्माण र योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने तालिम मिति २०८१ जेठ १४ र १५ गते सम्म
छत्रदेव गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासको लागि प्रशिक्षक श्री झंकर कुवँर र श्री लेखनाथ पोख्रेलको सहजीकरणमा "स्थानीय सभा सञ्चालन व्यवस्थापन, कानुन निर्माण र योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने तालिम मिति २०८१ जेठ १४ र १५ गते सम्म
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५०
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१.निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.लालपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१.अनुसुचि फारम २.नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१.निवेदन पत्र २.नाता प्रमाणित गर्ने व्यक्तिहरुको नागरिकता/जन्मदर्ताको प्रतिलिपि ३.नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइजको फोटो २ प्रति