FAQs Complain Problems

छत्रदेव गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासको लागि प्रशिक्षक श्री झंकर कुवँर र श्री लेखनाथ पोख्रेलको सहजीकरणमा "स्थानीय सभा सञ्चालन व्यवस्थापन, कानुन निर्माण र योजना तर्जुमा प्रक्रिया सम्बन्धी २ दिने तालिम मिति २०८१ जेठ १४ र १५ गते सम्म