FAQs Complain Problems

छत्रदेव गाउँपालिकाले  आयोजना गरेको भौतिक पुर्वाधार बिकास मन्त्री माननीय बैजनाथ चौधरी ज्यूको स्वागत कार्यक्रममा स्वागत मन्तब्य प्रस्तुत गर्दै गाउँपालिका प्रमुख श्री लेखनाथ पोख्रेल ।