Home » छत्रदेव गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री माननीय बैजनाथ चौधरी ज्यू लाई सम्मान गर्दै गाउँपालिका प्रमुख श्री लेखनाथ पोख्रेल,उपाध्यक्ष श्री तुल्सिदेवी श्रेष्ठ ,प्रमुख प्रसाशकीय अधिकृत श्री खिमानन्द भुसाल ।
छत्रदेव गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री माननीय बैजनाथ चौधरी ज्यू लाई सम्मान गर्दै गाउँपालिका प्रमुख श्री लेखनाथ पोख्रेल,उपाध्यक्ष श्री तुल्सिदेवी श्रेष्ठ ,प्रमुख प्रसाशकीय अधिकृत श्री खिमानन्द भुसाल ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५०
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१.निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.लालपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१.अनुसुचि फारम २.नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति
सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-
१.निवेदन पत्र २.नाता प्रमाणित गर्ने व्यक्तिहरुको नागरिकता/जन्मदर्ताको प्रतिलिपि ३.नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइजको फोटो २ प्रति