समाचार
छत्रदेव गाउँपालिकाले आयोजना गरेको प्राविधिक शिक्षालय सँग अन्तर्क्रियात्मक गोष्ठि-२०७६
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(CTEVT) आंगिक शिक्षालय एग्रो फरेष्ट्रि पोलिटेक्निक इन्चिच्यूट छत्रदेव -४ भथुरा सँग सहकार्य गरि छत्रदेव गाउँपालिका भित्रका विद्यार्थीलाई ४० वटा कोटा निर्घारण गरि निःशूल्क वालि विज्ञान अध्ययन गर्ने ३ वर्षको लागि रु.६०००००।- (साठी लाख) को योजना बनाई गाउँपालिका भित्र रहेका मा.वि.तहका प्र.अ. विद्यालय व्यवस्थापन अध्यक्ष गाउँ कार्यपालिकाका सदस्य ज्यूहरु विच छलफल भयो ।