समाचार
छैठौ गाउँसभा अधिवेशनमा आ.व २०७६/०७७ को वजेट बक्तब्य प्रस्तुत गर्दै गाउँपालिका उप-प्रमुख श्री तुल्सीदेवी श्रेष्ठ
१.वित्तिय समानिकरण संघीय सरकारवाट रु.९ करोड ८५ लाख
२.राजश्व वाँड फाँड संघीय सरकारवाट रु.७ करोड ४५ लाख
३.छत्रदेव गा.पा.आन्तरिक राजश्व आय प्रक्षेपण रु.४४ लाख २२ हजार ८ सय ७१ रुपैयाँ
४.मुख्यमन्त्री ग्रामिण विशेष अनुदान प्रदेश सरकार रु.५२ लाख
५.प्रदेश सशर्त ९० लाख
६.प्रदेश वित्तिय समानिकरण ४३ लाख ३८ हजार
७.प्रदेश राजश्व वाँड फाँड रु.६० लाख७७ हजार
८.वन क्षेत्र रोयल्टी २ लाख ८६ हजार ९९५ रुपैयाँ
९.गरिव सँग विशेश्वरर रु.३ लाख ९३ हजार
१०.समपुरक अनुदान प्रदेश (प्राप्त हुने प्रतिबद्धता ) १ करोड ५० लाख
जम्मा रु.४९ करोड ८० लाख १७ हजार ८ सय २६ रुपैया हुने अनुमान गरेका छौं ।