FAQs Complain Problems

नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१.अनुसुचि फारम २.आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३.नागरिकता लिने व्यक्तिको जन्मदर्ताको प्रतिलिपि ४.पासपोर्ट साइजको फोटो २ प्रति