FAQs Complain Problems

नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउंँपालिकाको आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र २.नाता प्रमाणित गर्ने व्यक्तिहरुको नागरिकता/जन्मदर्ताको प्रतिलिपि ३.नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइजको फोटो २ प्रति