FAQs Complain Problems

प्रति इकाई दर रेट उपलब्ध गराईदिने सम्बन्धी सार्वजनिक सूचना !

चालु आ.व. २०७७/७८ मा यस गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्वास्थ्य सेवा सञ्चालनार्थ अत्यावश्यक औषधी तथा सामग्रीहरु आपूर्ति प्रयोजनका लागि यसै साथ संलग्न सूची अनुसारका औषधी तथा सामग्रीहरुको प्रति इकाई मूल्य यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयलाई उपलब्ध गराउनु हुन सम्बन्धित सरोकारवालाहरुमा सूचित गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: