FAQs Complain Problems

बसाई सराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१.३५ दिन भित्र निःशुल्क २.म्याद नाघी आएमा रु.५० ३.सेवा शुल्क रु.४५०
आवश्यक कागजातहरु: 

१.सूचना फारम २.बसाई सरी जाने वा आउने व्यक्तिको जन्मदर्ता / नागरिकताको प्रतिलिपि ३.बसाई सराई को लागत हस्तान्तरण फारमको सक्कल पत्र ४.बसाई सरी जाने वा आउने सुचकको नागरिकताको प्रतिलिपि