Submitted on: Mon, 02/26/2018 - 15:29
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं. ४ केरुङ्गा , साबिक केरुङ्गा गाउँ विकास समितिको वडा नं.२-९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३२४२ र क्षेत्रफल १२.५४ वर्ग किलोमिटर रहेको छ ।