Submitted on: Mon, 02/26/2018 - 15:31
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.५ छत्रगंञ्ज , साबिक छत्रगंञ्ज गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या २६३४ र क्षेत्रफल ९.११ वर्ग किलोमिटर रहेको छ ।