Submitted on: Mon, 02/26/2018 - 15:31
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.६ ठुलापोखरा , साबिक ठुलापोखरा गाउँ विकास समिितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३६८० र क्षेत्रफल १० वर्ग किलोमिटर रहेको छ ।