FAQs Complain Problems

वडा नंबर -७ भगवती

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.७ भगवती , साबिक भगवती गाउँ विकास समिितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३८५८ र क्षेत्रफल ९.८५ वर्ग किलोमिटर रहेको छ ।

Population: 
३८५८
Ward Contact Number: 
9868202909