समाचार
वडा नंबर -८ अर्घातोष
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार छत्रदेव गाउँपालिका वडा नं.८ अर्घातोष , साबिक अर्घातोष गाउँ विकास समितिको वडा नं. २ देखि ५ र मरेङ्ग गाउँ विकास समितिको ७ देखि ९ वटा वडा बाट बनेको हो ।यस वडाको कुल जनसंख्या ३५५७ र क्षेत्रफल १४.१८ वर्ग किलोमिटर रहेको छ ।
Population:
३५५७
Ward Contact Number:
9868202909