FAQs Complain Problems

सहकारी दर्ता प्रकृयामा चाहिने आवश्यक कागजातहरु के के हुन ?

१.पहिलो प्रारम्भिक भेलाकाे निर्णय ।

२.दाेस्रो प्रारम्भिक भेलाकाे निर्णय ।

३.व्यावसायिक कार्य योजनाकाे निर्णय ।

४.दर्ता दरखास्त ।

५.अधिकार प्रत्यायोजन ।

६.स्व-घोषणा-पत्र ।

७.सम्भाव्यता अध्ययन प्रतिवेदन ।

८.भर्पाई

९.आवेदकहरुकाे विवरण फारम

९.तदर्थ सञ्चालन समितिका सदस्यहरुको विवरण फारम ।

११.सहकारी संस्थाकाे विनियम ।

१२.नागरिक्ताकाे सक्कल देखाई छायाँ प्रति पेश गर्ने