समाचार
सामाजिक सुरक्षा भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर २०७६ सूचना
छत्रदेव गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार विगत चौमासिकमा जस्तै सामाजिक सुरक्षा भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण यही मिति २०७६ असोज १० गते वडा नं. १¸ २¸ ३ र ४ का वडा कार्यालय तथा ११ गते वडा नं. ५¸ ६¸ ७ र ८ का वडा कार्यालयमा विहान १०:०० वजेदेखि साँझ ५:०० वजेसम्म MBBS डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएकाले सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ ।