समाचार
सूचना ! सूचना !! सूचना !!!
छत्रदेव गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार विगत चौमासिकमा जस्तै सामाजिक सुरक्षा भत्ता वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण यही मिति २०७६ फाल्गुन १६ गते वडा नं. १, २, ३ र ४ का वडा कार्यालय तथा १७ गते वडा नं. ५, ६, ७ र ८ का वडा कार्यालयमा विहान १०ः०० वजेदेखि साँझ ५ः०० वजेसम्म MBBS डाक्टरहरुद्धारा
स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएकाले सरोकारवाला सबैको जानकारीको लागि अनुरोध छ ।